काठमाण्डौं-मकवानपुरका राजनीतिक दलले निर्वाचनका कुनै पनि काममा बालबालिकालाई प्रयोग नगर्ने सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् ।


ADVERTISEMENT


बालकल्याण समिति मकवानपुर र बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान मकवानपुरद्वारा आयोजित प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बालअधिकार


ADVERTISEMENT

# # #


संरक्षण विषयक अन्तरक्रिया कार्यक्रममा यहाँका विभिन्न राजनीतिक दलका प्रतिनिधिले निर्वाचनमा बालबालिका प्रयोग नगर्ने लिखित प्रतिबद्धता व्यक्त गरेका थिए ।