काठमाडौँ– काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले घरबाटै फोहोर छुट्याइदिन आग्ह गरेकी छन् । शनिबार काठमाडौंमा सञ्चारकर्मीसंग कुरा गर्दै घरबाटै जैविक–अजैविक छुट्याइदिन सर्वसधारणहरुलाई आग्रह गरेकी हुन् ।


ADVERTISEMENT


यस्तै, उनले काठमाडौंको फोहर व्यवस्थापनको दिर्घकालिन समाधान खोजिने समेत बताएकी छन् । तत्कालका लागि फोहोर व्यवस्थापनका लागि सहमति भएपनि दिर्घकालिन समाधान खोजिने उनको राय छ । उस्तै, डंगोलले फोहरको स्रोतमा नै बिकेन्द्रीकृत गरेर, त्यही नै व्यवस्थापन गर्नुपर्ने धारणा समेत व्यक्त गर्दै फोहोर व्यवस्थापनका गरेको प्रतिवद्धता पुरा गर्ने बताइन् ।


ADVERTISEMENT

# # #