काठमाडौं – दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम नेपाल भ्रमणका लागि आएका छन्।


ADVERTISEMENT


उनी तीन दिने भ्रमणको लागि शनिबार नेपाल आइपुगेका हुन्।


ADVERTISEMENT

# # #


काठमाडौं अवतरण गरेसँगै उनी झापा प्रस्थान गरेका छन्। राजकुमारलाई नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले स्वागत गरेका थिए।

उनले पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्ने कार्यक्रम छ।