कास्की – कास्कीको धम्पुस केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।


ADVERTISEMENT


राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीवार बिहान ३ बजेर ५६ मिनेट जाँदा ४.९ रेक्टर स्केलको भूकम्प गएको हो ।


ADVERTISEMENT

# # #


धम्पुस केन्द्रविन्दु भएर गएको भूकम्प आसपासका क्षेत्रमा समेत महशुस गरिएको बताइएको छ ।