काठमाडौं – साताको कारोबारको पाँचौ दिन बिहीबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य बिहीबार तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला ९७ हजार ५०० रुपैयाँ कायम भएको छ ।


ADVERTISEMENT

# # #



ADVERTISEMENT

#
#


यस्तो तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ तोकिएको छ । त्यसैगरी आज चाँदीको भाउ भने घटेको छ । बिहीबार चाँदी प्रतितोलामा ५ रुपैयाँले घटेर एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया

प्रतिकृया