दार्चुला – दार्चुलाको नौगाड गाउँपालिकामा पहिरोमा परी एक जना युवकको मृत्यु भएको छ।


ADVERTISEMENT


गाउँपालिकाको  ६ नम्बर वडाको परीगाउँका २१ वर्षीया करन सिंह ठगुन्नाको पहिरोमा परेर ज्यान गएको प्रहरीले जनाएको छ।


ADVERTISEMENT

# # #


शनिबार बेलुकी साढे चार बजेको समयमा सोही ठाउँकै भटडाणाबाट परीगाउँ जानेबेला बाटोमाथि भिरबाट पहिरो खस्दा ठगुन्नाको घटनास्थलमै मृत्यु भएको बताइएको छ।