मनाङमा वाम गठबन्धन अगाडि Dec 7, 2017 | काठमाण्डौं-बाम गठबन्धनले प्रतिनिधिसभातर्फ हिमालपारीको जिल्ला मनाङमा अग्रता कायम गरेको छ । गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार पाल्देन छोपाङ गुरुङ अगाडि छन् । उनले १००८ मत ल्याएका छन् । उनका प्रतिद्धन्द्धी टेक बहादुर गुरुङले ६५१ मत ल्याएका छन् । ADVERTISEMENT