काठमाडौं – सुदूरपश्चिम विश्वविद्यालयले शिक्षक तथा कर्मचारी करार सेवामा भर्ना गर्न प्रकाशित गरेको विज्ञापन रद्द गरेको छ ।


ADVERTISEMENT


विश्वविद्यालयले गत शुक्रवार सार्वजनिक सूचना प्रकाशित करारमा शिक्षक तथा कर्मचारी माग गरेको थियो ।


ADVERTISEMENT

# # #


“विभिन्न पदमा शिक्षक तथा कर्मचारी करार सेवामा भर्ना गर्न सूचना प्रकाशित गरिएकोमा हाललाई विविध कारण बस उक्त सूचना स्थगित गरिएको छ,” विश्वविद्यालयले भनेको छ ।