काठमाण्डौं-डोल्पामा प्रदेश (क) को मतगणना सम्पन्न हुदाँ बाम गठबन्धनबाट एमालेका उम्मेदवार नन्द सिहं बुढा ५४९० मत ल्यायर बिजयी घोषणा भएका छन् ।


ADVERTISEMENT


उनका प्रतिद्वन्द्वी कांग्रेसको उम्मेदवार बेगम सिंह ठकुरी १२१३ मत ल्याएर पराजित भएका छन् ।


ADVERTISEMENT

# # #


यस क्षेत्रमा ८५ वटा मत बदर भएको थियो ।

उनीहरुबीच ४ हजार मतको अन्तर देखिएको छ । प्रतिनिधिसभातर्फ पनि डोल्पामा एमालेकै धनवहादुर बुढा कांग्रेसका अंगद बुढाभन्दा तेब्बर मत सहित अगाडि छन् ।