काठमाडौँ – काठमाडौँ क्षेत्र नं ४ मा नेपाली कांग्रेसका गगन थापा र नेकपा एमालेका राजन भट्टराईबीच कडा प्रतिस्पर्धा देखिएको छ । उनीहरुले एकले अर्कालाई उछिन्ने क्रम जारी छ ।


ADVERTISEMENT


पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका डा. राजन भट्टराईले पुन: अग्रता लिएका छन् । उनले अहिले ५०६३ मत ल्याएका छन् । यस्तै नेपाली कांग्रेसका गगन थापाले ५०२७ मत प्राप्त गरेका छन् ।


ADVERTISEMENT

# # #


उनीहरुबीच ३६ मतको अन्तर भएको छ ।