काठमाडौं १ मा रविन्द्र मिश्रले प्रकाशमानलाई उछिने Dec 8, 2017 | काठमाडौँ– काठमाडौं क्षेत्र नम्बर १ मा विवेकशील साझा पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले ४ सय भन्दा बढी मतको अग्रता लिएका छन्। ADVERTISEMENT मिश्रले ५०५२ मत ल्याएका छन् भने कांग्रेसका प्रकाशमान सिंहले ४६१९ मतका साथ उनलाई पच्छ्याइरहेका छन्। ADVERTISEMENT