काठमाडौँ– भारतीय अनुदानमा निर्मित तनहुँको एक दिपक माध्यमिक विद्यालय भवनको उद्घाटन भएको छ ।


ADVERTISEMENT


आइतबार घिरिङ गाँउपालिकास्थित नवनिर्मित दिपक माध्यमिक विद्यालय भवनको उद्घाटन तनहुँका प्रमुख शान्तिरमण वाग्ले र भारतीय राजदूतावासका प्रथम सचिव डा. साहिल कुमारले संयुक्त रुपमा गरेका हुन् ।


ADVERTISEMENT

# # #


उक्त विद्यालय ७५ औँ स्वतन्त्रता दिवसमाले अघि सारेको ‘ आजादीका अमृत महोत्सव’ अन्तर्गतकै एक रहेको बताइएको छ । सो अवसरमा भारतले यस वर्षमात्रै नेपालमा यस वर्ष नेपालका लागि ७५ परियोजनाहरु तयार पारेको छ ।