काठमाडौँ– एनआईसी बैंक लि. विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । एक सुचना जारी गर्दै बैंकले काठमाडौँ शाखाका विभिन्न पदका लागि १० भन्दा बढी कर्मचारीको माग गरेको हो ।


ADVERTISEMENT


योग्यता पुगेका इच्छुक ब्यक्तिले तलको दिइएको क्यूआर स्क्यानिङ गरेर वा बैंकको वेबसाइट मार्फत आवेदन दिन सक्ने बैंकले बताएको छ ।


ADVERTISEMENT

# # #


बैँकले मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

आवेदन तथा थप जानकारीका बैंकलले उपलब्ध गराएको क्यूआर

आवेदन तथा थप जानकारीका बैंकले उपलब्ध गराएको क्यूआर ।