काठमाडौँ – तनहुँ १ मा नेपाली कांगेसका वरिष्ठ नेता रामचन्द्र पोडेल निरन्तर पछाडी परिरहेका छन । वाम गठबन्धनको असर परेपछि पौडेलले त्यहाँ जित्न गाहो भएको छ ।


ADVERTISEMENT


उनी एमालेका ३१ सय मतले पछाडी छन् । पौडेलले १२६६४ मत प्राप्त गरेका छन् ।


ADVERTISEMENT

# # #


यस्तै एमालेका कृष्णकुमार श्रेष्ठले १५८२४ मत ल्याएर सुरु देखिको अगता कायम गरेका छन ।