काठमाडौँ– इटहरी प्रदेश १ मा ‘मत्स्य पालन किसान संघ’ गठन भएको छ । शनिवार माछा पालन व्यवसायमा संलग्न व्यवसायीहरुले विष्णु प्रसाद आचार्यको अध्यक्षतामा बनेको उक्त संघको उद्देश्य विदेशी माछा आयातलाई एक वर्षमा पूर्ण रोक लगाइने बताएको छ ।


ADVERTISEMENT


१९ सदस्यीय निर्मित संघको अध्यक्षमा अध्यक्ष विष्णु प्रसाद आचार्य, वरिष्ठ उपाध्यक्ष मोहन शिवाकोटी, उपाध्यक्ष राम पौडेल सचिव पुष्प अधिकारी सह सचिव मोहन राजवशीं , कोषाध्यक्षमा दुर्गा कार्कि ररहेका छन् ।


ADVERTISEMENT

# # #


त्यस्तै सदस्यहरु तर्फ दुर्गा प्रसाद सेडाई, कपिल न्यौपाने, ज्ञानेन्द्र बिमली, प्रकाश बुढाथोकी,डेगनाथ खतिवडा, नन्दन थापा, रमेश मण्डल, सदस्य टेकनाथ पौडेल, देवराज महत, सदस्य नविन चौधरी, सदस्य गुलावि मुखिया, देव बहादुर खडका, सदस्य उद्धव कुमार पौडेल रहेका छन्।