काठमाडौँ– एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।


ADVERTISEMENT


ओली दोब्बर अर्थात २८ हजार ८४२ मतान्तरले विजयी भएका हुन् ।


ADVERTISEMENT

# # #


ओलीले ५७,१३९ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डा. खगेन्द्र अधिकारीले २८,२९७ मत ल्याए । यो निर्वाचनमा अहिलेसम्म विजयी उम्मेदवारले ल्याएको मत मध्ये ओलीको मत सर्वाधिक हो ।