काठमाडौँ– सुनसरी क्षेत्र नं ४ क मा नेकपा एमालेका जगदिश प्रसाद कुसियत निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका रेवतीरमण दुलाललाई पराजित गरेका हुन् ।


ADVERTISEMENT


निर्वाचित कुसियतले १६६९० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्प्रर्धी दुलालले १५२८२ मत ल्याए ।


ADVERTISEMENT

# # #