काठमाडौँ – जेसिज धरानले समुदायमा लक्षित रहेर जेसिज सप्ताह २०२२ कार्यक्रम औपचारिक समुदघाट्न गरेको छ । सो कार्यक्रम सप्ताहव्यापी रुपमा वैशाख ९ गते देखि १५ गते सम्म समुदाय मा आधारित रहेर सातै दिन विभिन्न कार्यक्रम सञ्चालन हुने छ ।


ADVERTISEMENT


पहिलो दिन आज जेसिज सप्ताह समुदघाटन तथा साईकिलिङ गरिएको थियो । सो कार्यक्रम प्रमुख अतिथि प्रहरी नायव उपरीक्षक बुद्ध श्रेष्ठले धरान भानु चोक मा साईकिलिङ कार्यक्रम को रिबन काटेर तथा बेलुन उडायर सुभारम्भ गरे ।


ADVERTISEMENT

# # #


कार्यक्रम औपचारिक रूपमा जेसिज सचिवालय मा सम्पन्न भएको थियो । मुलसम्योजक जेसि सलुजा मास्के तथा सम्योजक जेसि पौजन राई हुनु भई धरान जेसिज का अध्यक्ष जेसि प्रतीक श्रेष्ठले अध्यक्षता गरेका थिए । कार्यक्रम धरान जेसिजका महासचिव जेसि ऋषिराम भट्टराईले गरेका थिए ।