काठमाडौँ– चितवन क्षेत्र नं. ३ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अग्र स्थानमा रहेका छन् । उनले पछिल्लो समय राप्रपाका विक्रम पाण्डेसंग मतान्तर बढाउँदै लगेका छन् ।


ADVERTISEMENT


पछिल्लो मत परिणाम अनुसार उनले ४४७४९ प्राप्त गरेका छन । उनका निटतम प्रतिद्वन्द्वी राप्रपाका विक्रम पाण्डे १० हजार बढी मतले पछाडी रहेका छन् । ताजा अवस्थामा पायडेले ३४७०९ मत ल्याएका छन् ।


ADVERTISEMENT

# # #