पर्सा – गत स्थानीय तह निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको मेयरमा पराजित रहबर अन्सारी फेरि पर्सा क्षेत्र नम्बर १(क) बाट पराजित बनेका छन् ।


ADVERTISEMENT


बाम गठबन्धनका माओवादी उम्मेद्धवार अंसारी संघिय समाजवादी फोरम नेपालका जनत अंसारीसँग पराजित भएका हुन् ।


ADVERTISEMENT

# # #


फोरमका अंसारीले ८ हजार ५ सय ९३ मत प्राप्त गरी विजय हासिल गर्दा उनका निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका रामनारयण प्रसाद कुर्मी बने । उनले ७ हजार १ सय ७१ मत प्राप्त गर्दा रहबर अन्सारीको पक्षमा भने ६ हजार ७ सय ९४ मत खस्दै तेस्रो बने ।