काठमाडौँ– प्रतिनिधि सभाको लागि कञ्चनपुर मा कडा प्रतिस्पर्धा भइरहेको छ । यस अघि जितेका नेपाली कांग्रेसका रमेश लेखक र वाम गठबन्धनका दीपकप्रकाश भट्टबीच कडा प्रतिस्पर्धा देखिएको छ ।


ADVERTISEMENT


दुबैजना झिनो मतान्तरले अगाडी पछाडी रहेका छन् । अग्रस्थानमा रहेका वामका भट्टले २१९७५ मत पाएका छन् ।


ADVERTISEMENT

# # #


उनलाई पच्छ्याइरहेका लेखकले २१९२८ मत ल्याएका छन् ।