अछाम – डुङगा चढी दैलेखबाट अछाम आउने क्रममा अछामको तुर्माखान गाउँपालिका–३ लोडेघाटस्थित कर्णाली नदीमा आइतबार अचानक डुंगा पल्टन जाँदा २ जना बेपत्ता भएका छन् ।


ADVERTISEMENT


अन्य ३ जना सकुशल पौडी खेलेर नदी तर्न सफल भएका छन् । प्रहरी चौकी भैरबस्थानबाट प्रहरी टोली खटी गई बेपत्ताको खोजी तथा आवश्यक अनुसन्धान गरिरहेको छ ।


ADVERTISEMENT

# # #