काठमाडौं– प्रतिनिधिसभातर्फ अब ५ स्थानको नतिजा आउन बाँकी रहेको छ ।


ADVERTISEMENT


जसमा ४ स्थानमा एमाले अगाडि रहेको छ भने १ स्थानमा राजपा अगाडि रहेका छन् ।


ADVERTISEMENT

# # #


स्याङ्जा –१ स्याङ्जा– २ कैलाली– २ र सुनसरी– ३ को नतिजा आउँन बाँकी रहेको छ भने जहाँ एमालेको अग्रता रहेको छ ।

यस्तै सर्लाही – ४ मा पनि मतगणना बाँकी हुँदा राजपाको अग्रता रहेको छ ।