काठमाडौं – स्याङ्जा क्षेत्र नम्बर २ मा एमालले लिएको सुरुआती अग्रतालाई निरन्तरता दिएको छ । उपप्रधानमन्त्री गोपलमान श्रेष्ठलाई पछि पार्दै एमालेकी पध्म कुमारी अर्यालले ताजा मतपरिणाम अनुसार २४ हजार ५७१ मत पाएकी छन् ।


ADVERTISEMENT


कांग्रेसका श्रेष्ठको पक्षमा २० हजार ३१९ मत रहेको छ।


ADVERTISEMENT

# # #