मुगु – मुगु जिल्लास्थित रारा ताल आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि आकर्षणको केन्द्र बन्दै गएको छ ।


ADVERTISEMENT


नेपालको सबैभन्दा ठुलो यो ताल समुन्द्री सतहबाट २९९० मिटरको उचाइमा रहेको यो तालमा दैनिक सयौँको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरुले भ्रमण गर्ने गर्छन् ।


ADVERTISEMENT

# # #


यो ताल १६७ मिटर गहिराइ, ५ किमी लम्वाइ, ३ किमी चौडाइ र १० दशमलव ८ वर्ग किलो मिटर क्षेत्रफलमा फैलिएको छ ।

तस्बिरहरु : रासस