काठमाडौँ – गायक प्रताप दास र निरुता राईको स्वरमा नयाँ गीत ‘मायाको संसार’ सार्वजनिक भएको छ। सार्वजनिक गीतमा गीतकार अर्जुन पोख्रेल को शब्द र संगीत रहेको छ।


ADVERTISEMENT


म्युजिक भिडियोमा राज टाईगर, र रिचा थापको अभिनय रहेको छ। प्रेम र रोमान्टिक दृश्यमा तयार भएको म्युजिक भिडियोलाई आदित्य बुढाथोकीले निर्दशन गरेका हुन्।


ADVERTISEMENT

# # #


भिडियोमा मुकेस हुमागाईंको छायांकन, कविता तोला को मेकअप, पदम सुवेदीको सम्पादन र मिलन विकको ‘कलर’ समावेश छ।