काठमाडौं – नाडा अटो मोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा)ले  “नाडा इभि एक्स्पो २०२२“ सञ्चालन गर्ने भएको छ । नाडाले “नाडा इभि एक्स्पो २०२२“ यही  आश्विन ७ गते देखि ९ गते सम्म  सञ्चालन गर्न लागेको हो ।


ADVERTISEMENT


यसैगरी नाडाले “नाडा इभि एक्स्पो २०२२“ सञ्चालन भइरहेको  समयमा नै नाडा चौतारी सेमिनारसमेत सञ्चालन गर्न लागेको छ ।  नाडा चौतारी सेमिनार  प्रत्येक दिन दिउँसो २ बजे देखि ४ बजे सम्म सञ्चालन हुने नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


नाडाले सेमिनार  USAID को सहकार्यमा  सञ्चालन गर्न लागेको पनि नाडाका महासचिव  उप्रेतीले जानकारी बताए  ।