काठमाडौँ– कलाकार बुद्धि तामाङले विवाह गरेका छन् । ‘कबड्डी’ फिल्म अभिनयपछि चर्चामा आएका बुद्धिले शुक्रवार मकवानपुरकी अनु थिङ तामाङसँग विवाह गरेका हुन्।


ADVERTISEMENT


उनीहरुले भक्तपुरको एक पार्टी प्यालेसमा तामाङ परम्पराअनुसार विवाह गरेका छन् । ‘हैट’ थेगोले चर्चित बुद्विले मागी विवाह गरेकी ३० वर्षीय थिङ हाल स्नातक अध्ययरत रहेको बताइएको छ ।


ADVERTISEMENT

# # #