नवदुर्गाको शोभायात्रा (तस्बिर) Sep 26, 2022 | विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति पोखराले घटस्थापनाको दिन सोमबार बिहान पोखरामा निकालेको नवदुर्गा शोभायात्रा । तस्बिर : रासस ADVERTISEMENT