काठमाडौं-काठमाडौं वासीले मेलम्ची खोलाको पानी खान अब अर्को बर्ष कुर्नुपर्ने भएको छ ।


ADVERTISEMENT


आयोजना कार्यान्वयन निर्देशनालयअन्तर्गतको मेलम्ची उपआयोजना २ ले मेलम्ची पानी अर्को बर्ष मात्रै वितरण गर्ने जनाएपछि काठमाडौंवासीमा निरासा छाउन थालेको छ ।


ADVERTISEMENT

# # #


आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता लीला ढकालले भने, बर्षा सुरु हुनु अगावै खानेपानीको पाइपलाइन बिच्छ्याएर सडक कालोपत्रे गर्छौ । त्यो काम सकेपछि अर्को बर्षको सुख्खा याममा मात्रै यहाँका स्थानीयले पानी पिउन पाउनेछन् । हामी घर घरमा पानी पुर्याउने योजनामा छौं । -आजको नेपाल समाचारपत्रबाट