बारा– संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ ।


ADVERTISEMENT


लामो समयदेखि मिर्गौलाको समस्याबाट पीडित उनको ७२ वर्षको उमेरमा वीरगञ्जस्थित हेल्थकेयर अस्पतालमा आज बिहान मृत्यु भएको उनका छोरा डा जितेन्द्र यादवले जानकारी दिए ।


ADVERTISEMENT

# # #


बाराको सुवर्ण गाउँपालिका–२ कवहीजगात गाउँका यादव २०७० सालको संविधानसभा निर्वाचनमा बारा क्षेत्र नं १ बाट कांग्रेसबाट निर्वाचित भएका थिए नका दुई छोरा, दुई छोरी र श्रीमती छन् ।