काठमाडौं-युभेन्ट्सले इटालीको सिरी ए मा आइतबार दोस्रो स्थान कब्जा गरेको छ । उसका लागि उसले बोलोग्नालाई सजिलै ३–० ले हरायो । युभेन्ट्सको यो जितपछि ४१ अंक भएको छ ।


ADVERTISEMENT


उसको अगाडि नेपोली ४१ अंकमा छ । अर्कोतर्फ लिगमा एसी मिलानका खराव लय कायम रह्यो र भेरोनाको हातबाट ३–० ले पराजित रह्यो । मिलान २४ अंकमा आठौं स्थानमा छ ।


ADVERTISEMENT

# # #