दाङ – घोराही उपमहानगरपालिका–११ स्थित गणेशपुरका कृषक गहुँ छर्न गोरुले खेत जोत्दै । गाउँ गाउँमा खेतबारी जोत्न ट्रयाक्टर प्रयोग बढ्दै गएपछि गोरुले जोत्ने परम्परा कम हुँदै गएको छ । तस्बिर, सुशीला ओली,रासस


ADVERTISEMENT