ढकमक्क सयपत्री फूल (तस्बिर) Nov 15, 2022 | चितवन – चितवनको रत्ननगर-१० मा व्यावसायिक रुपमा लगाइएको सयपत्री फूल । यसपटक निर्वाचनका कारण फूलको व्यापार बढेको व्यवसायीहरु बताउँछन् । तस्बिर, कृष्ण आचार्य,रासस