काभ्रे –काभ्रे २ मा एमालेका उम्मेदवार गोकुल बाँस्कोटालाई पछि पार्दै कांग्रेसका शिव हुमागाईंले अग्रता कायमै राखेका छन् । ७८५० मत गनिसक्दा हुमागाईंले ४११५ तथा बाँस्कोटाले २८५३ मत पाएका हुन् ।


ADVERTISEMENT


यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ५४९ मत पाएका छन् ।


ADVERTISEMENT

# # #