ओखलढुङगा – ओखलढुङगामा प्रतिनिधिसभाका उम्मेदवार एवम् नेपाली कांग्रेसका नेता रामहरी खतिवडाले अग्रता लिएका छन् । खतिवडाले ३७५८ मत पाउँदै अग्रता लिएका हुन् । नेकपा एमालेका   यज्ञराज सुनुवारले ३०२६ मत पाएका छन् ।


ADVERTISEMENT


प्रदेश सभा (क) तर्फ काङ्ग्रेसका प्रदिप सुनुवारले ६३३६ मत पाएका छन् भने  एमालेका अम्विर बाबू गुरुङले  ४९०२ मत  पाएका छन्  ।  प्रदेश सभा (ख)मा  माओवादीका बाबुराम गौतमले ४७८९ मत पाएका छन् भने एमाले ज्ञान बहादुर खड्काले ४७८१ मत पाएका छन् ।


ADVERTISEMENT

# # #