तनहुँ – तनहुँ क्षेत्र नम्बर–२ मा अहिले मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभातर्फ जम्मा ३३५२५ मतगणना गर्दा कांग्रेसका शंकर भण्डारीले अग्रता लिइरहेका छन् ।


ADVERTISEMENT


भण्डारीले १५२७७ मत प्राप्त गरी अग्रता लिइरहेका छन् भने एमालेका किरण गुरुङले १२५८९ मत प्राप्त गरेका छन् ।


ADVERTISEMENT

# # #