मोरङ – मोरङ-३ मा कांग्रेस उम्मेदवार सुनिल शर्माले अग्रता फराकिलो पार्दै लैजाँदा एमालेका भानुभक्त ढकाल ४५२७ मतले पछि परेका छन् ।


ADVERTISEMENT


छिल्लो मत परिणाम अनुसार शर्माले १२ हजार ३३१ मत पाउँदा एमालेका ढकालले ७८०४ मत मात्रै पाएका छन्।


ADVERTISEMENT

# # #


तेस्रो स्थानमा रहेकी राप्रपा उम्मेदवार रेखा थापाले २६९० मत पाएकी छन्।