ओखलढुङ्गा – ओखलढुङ्गामा नेपाली कांग्रेस नेता रामहरि खतिवडाले  ३३५५६ मत प्राप्त गरेका छन् । गठबन्धनबाट साझा उम्मेदवार रहेका खतिवडा नेकपा एमालेका यज्ञ राज सुनुवार  पछि पार्दै निरन्तर अग्र स्ठानमा रहेका छन् ।


ADVERTISEMENT


प्रतिस्पर्धी सुनुवारले २६७३८ मत पाएका छन् । खतिवडा र सुनुवारको मतान्तर ६८१८ रहेको छ । मतगणना अन्तिम चरणमा पुगिरहँदा खतिवडा जित नजिक पुगेका हुन् ।


ADVERTISEMENT

# # #