बारा –  बारा- ४ मा वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादीका) उम्मेदवार कृष्णकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।


ADVERTISEMENT


उनी छ हजार चार सय ३४ मतान्तरले विजयी भएका हुन् । उनले २० हजार दुई सय ९७ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का


ADVERTISEMENT

# # #


एकवाल मियाले १३ हजार आठ सय ६३ मत मात्र प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।