काठमाडौं – समानुपातिकतर्फ पहिलो स्थानमा रहेको  नेकपा एमालेले ५ लाख ३७ हजार ७७७ मत पाएको छ ।


ADVERTISEMENT


नेपाली कांग्रेसले ५ लाख मत कटाएको छ । बिहीबार मध्याह्न १२ बजेसम्म कांग्रेसले ५ लाख २ हजार ३२२ मत पाएको हो ।


ADVERTISEMENT

# # #


निर्वाचन आयोगका अनुसार जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले २ लाख ७७ हजार पाएको छ ।

 माओवादी केन्द्रले २ लाख ४७ हजार मत पाएको छ ।

यस्तै राप्रपाले १ लाख ४७ हजार मत पाएको छ ।