बारा  – बारा निर्वाचन क्षेत्र नं १ मा  एमाले उम्मेदवार अच्युत मैनालीको जित नजिक पुगेका छन् । हालसम्म भएको मतगणनामा एमाले उम्मेदवार मैनाली ५ हजार ४५४ मतले अगाडि छन् ।


ADVERTISEMENT


मैनालीले २७ हजार ४६३ मत ल्याउँदा सत्ता गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार उमाकान्त चौधरीले २२ हजार ९ मत प्राप्त गरेका छन् ।  बहालवाला खानेपानी मन्त्री  चौधरीलाई पछि पार्दै मैनाली जित नजिक पुगेका हुन्


ADVERTISEMENT

# # #