दाङ – दाङ ३ बाट सत्तागठबन्धनका साझा उम्मेदवार  कांग्रेसका दीपक गिरी विजयी भएका छन् ।


ADVERTISEMENT


सोही क्षेत्रबाट एमाले नेतृ कोमल वली प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भइन् ।


ADVERTISEMENT

# # #


वली गिरी सँग उनी पराजित भएकी हुन् । कांग्रेस केन्द्रीय सदस्य गिरी ३६ हजार ८४२ मत सहित विजयी हुँदा एमालेकी वलीले २९ हजार ३२ मत प्राप्त गरिन् । राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले १५ हजार तीन सय मत ल्याए ।