इलाम – इलाम-२ मा नेकपा एमालेका महेश बस्नेतले अग्रता कायमै राखेका छन्। उनले १७ हजार ५०५ मत ल्याएका छन् ।


ADVERTISEMENT


नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भने १४ हजार ८६४ मत ल्याएका छन् । बस्नेतले खनाललाई २ हजार ६४१ मतले पछि पारेका छन् ।


ADVERTISEMENT

# # #


बस्नेतले खनाललाई सुरूदेखि नै पछि पार्दै आएका हुन् ।