तारकेश्वर नगरपालिकामा रक्तदान (फोटो) Posted by Himalaya Post | १० मंसिर २०७९, शनिबार १६:३२ | काठमाडौं – तारकेश्वर नगरपालिका ९ र लायन्स क्लब अफ काठमाडौँ माच्छापोखरीले शनिबार मनमैजुमा आयोजना गरेको रक्तदान कार्यक्रममा रक्तदान गर्दै नागरिक । तस्बिर, हरिराम भेटुवाल, रासस