काठमाडौँ– पुल्चोक ललितपुरस्थित रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीले नयाँ योजना सार्वजनिक गरेको छ । संस्थाले ‘श्री लालीगुराँस सुविधा बचत खाता’
नामक नयाँ योजना सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


सो योजनाअन्तर्गत ग्राहकले न्यूनतम मौन्दात २ देखि ८ लाखसम्मको बीमा सुविधा प्राप्त गर्ने सकिने संस्थाले जनाएको छ । जसअन्तर्गत मेडिकल इन्स्योरेन्समा १ लाख, दुर्घटनामा २ लाख तथा क्रिटिकल इलनेश इन्स्योरेन्समा ५ लाख गरी कुल ८ लाखसम्मको बीमा सुविधा प्राप्त गर्न सकिन्छ ।


ADVERTISEMENT

# # #


कम्पनीका अनुसार, १ वर्षे खाता अवधि रहेको सो योजनामा ग्राहकले १४ प्रतिशत प्राप्त गर्नेछन् भने अवधि समाप्तपश्चात् साँवांब्याज एकमुष्ठ रहकम प्राप्त गर्नेछन् ।