काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका तीन शीर्ष नेतासँग टेलिफोन सम्वाद गरेका छन् ।


ADVERTISEMENT


मोदीले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डसँग कुराकानी गरेका हुन् । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीसकुमारले यसको पुष्टि गरेका छन् । तर, टेलिफोन सम्वादका क्रममा के विषयमा कुराकानी भयो जानकारी नभएको उनले बताएका छन् ।


ADVERTISEMENT

# # #