काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । अध्यक्ष ओलीले मंगलबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् ।


ADVERTISEMENT


भेटमा वर्तमान सरकार सञ्चालन, वर्तमान राजनीतिक विषयलगायतका विषयमा कुराकानी भएको बताएएको छ । प्रधानमन्त्री प्रचण्डले यही पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् । आजको भेटमा उक्त विषयमा समेत छलफल भएको छ ।


ADVERTISEMENT

# # #


उनलाई एमालेसहितका ७ दल र ३ स्वतन्त्र गरी १६९ सांसदले समर्थन गरेका छन् ।