काठमाडौँ – नेपालभर ईन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाईवरनेटले जनकपुर मा पनि वितरण सोरुमको सञ्चालन गरेको छ ।


ADVERTISEMENT


विगत लामो समयदेखि डिशमिडिया नेटवर्कसंग सहकार्य गरी डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएका न्यू लक्ष्मी इन्टरप्राइज ले अब डिशहोम फाईवरनेट बिक्रि र बिक्रिपछिको सेवा नया सोरुम मार्फत दिनेछ ।


ADVERTISEMENT

# # #


५५०० भन्दा धेरै ग्राहकलाई डिशहोम फाईवरनेटको सेवा उपलब्ध गराईसकेको न्यू लक्ष्मी इन्टरप्राइज अव अझ बढी ग्राहकहरुकोमाझ पुग्नको लागी पनि यस नया सोरुमले मद्दत गर्ने जनकपुर का संचालक सुनिल महतो ले जानकारी दिए ।

सोरुम उद्घाटन, डिशहोमकातर्फबाट वरिष्ठ सेल्स म्यानेजर मनोज शर्मा, एरिया सेल्स म्यानेजर सन्जिव कार्की र सेल्स अफिसर निरञ्जनकुमार शाह को उपस्थितिमा सम्पन्न भएको थियो ।