काठमाडौँ– साँखुको शालीनदीमा माधव नारायण व्रत बसेका व्रतालुहरु पनौती पुगेका छन्। हरेक वर्ष ‘परदेश यात्रा’ क्रममा साँखुबाट हिँड्दै व्रतालुहरु पनौतीको त्रिवेणीघाट पुग्ने गर्छन् । त्रिवेणीघाटमा स्नान गर्दा पुण्य हुने विश्वासका साथ यहाँ पुगेर नुहाउने गरिन्छ ।


ADVERTISEMENT